• होमपेज
  • देश
  • गण्डकीका सांसद गौचनको निधन

गण्डकीका सांसद गौचनको निधन

  • बिहिबार, कार्तिक २९, २०८१
गण्डकीका सांसद गौचनको निधन

पोखरा– गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।

डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् । गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो । म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।

चर्चामा

सम्बन्धित समाचार