शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • उप निर्वाचन बिषेश
  • स्थानीय तह उपनिर्वाचन एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

स्थानीय तह उपनिर्वाचन एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

  • सोमवार, कार्तिक २६, २०८१
सेयर गर्नुहोस् :
स्थानीय तह उपनिर्वाचन एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ —नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

यद्यपि आवश्यकताअनुसार केही स्थानमा भने विपक्षी मोर्चामा रहेका केही दलसँग तालमेल भने गर्न सकिने ढोका खुलै राखिएको उनले बताए । उपनिर्वाचन यही मंसिर १६ गते ४४ पदमा हुँदैछ ।

चर्चामा

सम्बन्धित समाचार