सोमवार, कार्तिक ५, २०८१
  • होमपेज
  • क्रिकेट
  • अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

  • सोमवार, कार्तिक ५, २०८१
अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

तेस्रो तथा अन्तिम टी-२० आई खेलमा नेपाललाई अमेरिकाले १५७ रनको लक्ष्य दिएको छ । डालासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक/एक विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार