• होमपेज
  • सुचना प्रबिधी
  • लोकसेवा खुल्यो, सहसचिव, उपसचिवदेखि अधिकृतसम्म दरखास्त आह्वान

लोकसेवा खुल्यो, सहसचिव, उपसचिवदेखि अधिकृतसम्म दरखास्त आह्वान

  • बुधबार, अशोज ३०, २०८१
लोकसेवा खुल्यो, सहसचिव, उपसचिवदेखि अधिकृतसम्म दरखास्त आह्वान

लोकसेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सहसचिव, उपसचिवदेखि अधिकृतसम्ममा दरखास्त आह्वान भएको हो । आयोगले आज एक सूचना जारी गर्दै निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणी, स्वास्थ्य सेवाका एघारौँ र नवौँ तह तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत पदको आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको जानकारी दिएको छ ।

त्यसैगरी आयोगले विभिन्न पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा हुने बढुवा पनि खुला भएको जानकारी दिएको छ ।

1

2

3

4

 

चर्चामा

सम्बन्धित समाचार