बिहिबार, अशोज १७, २०८१
  • होमपेज
  • समाचार
  • आजदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द

आजदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द

  • बिहिबार, अशोज १७, २०८१
आजदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द

काठमाडौँ — सर्वोच्च अदालत आजदेखि बन्द हुने भएको छ। वडा दसैँको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो। आज एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराइएको हो ।

विज्ञप्तिअनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने छ।

चर्चामा

सम्बन्धित समाचार