• होमपेज
  • समाचार
  • अहिले चलिरहेका सबै परीक्षा रोक्ने सरकारको निर्णय

अहिले चलिरहेका सबै परीक्षा रोक्ने सरकारको निर्णय

  • शनिबार, अशोज १२, २०८१
अहिले चलिरहेका सबै परीक्षा रोक्ने सरकारको निर्णय

काठमाडौं — सरकारले अहिले भइरहेको परीक्षा सबै परीक्षा रोक्ने निर्णय गरेको छ ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले २/३ दिनदेखि भएको वर्षाका कारण भएको क्षतिको प्रारम्भीक मुल्यांकन गरेको छ ।

बैठकले भइरहेको परीक्षा स्थगित गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार