• होमपेज
  • समाचार
  • बाढीले एमाले मुख्यालय डुबानमा

बाढीले एमाले मुख्यालय डुबानमा

  • शनिबार, अशोज १२, २०८१
बाढीले एमाले मुख्यालय डुबानमा

 गत बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढीले एमाले केन्द्रीय कार्यालय डुबानमा परेको छ । मनोहरा खोलामा आएको बाढीका ललितपुरको च्यासलस्थित पार्टी कार्यालय डुबानमा परेको हो । यस्तै, मनोहरा खोला किनारका बस्तीहरुमा पनि बाढी पसेको छ ।

चर्चामा

सम्बन्धित समाचार