न्यायपरिषदले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ । शुक्रबारको परिषदको बैठकले अरु थप २ जनालाई विभिन्न न्यायाधीकरणको जिम्मेवारी तोकेको हो ।
हेर्नुहोस् परिषदको निर्णय :