• होमपेज
  • बाजुरा बिशेष
  • जिसस बाजुराद्धारा कार्यालय परिसरमा संविधान दिवस विशेष दिप प्रज्वलन

जिसस बाजुराद्धारा कार्यालय परिसरमा संविधान दिवस विशेष दिप प्रज्वलन

  • बुधबार, अशोज २, २०८१
जिसस बाजुराद्धारा कार्यालय परिसरमा संविधान दिवस विशेष दिप प्रज्वलन

बाजुरा– जिल्ला समन्वय समिति बाजुराले  नेपालले संविधान दिवसको उपलक्ष्यमा कार्यालयमा दिप प्रज्वलन गरेको छ ।  संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संविधान जारी भएको खुसियालीमा जिल्ला समन्वय समिति बाजुराले  दिप प्रज्वलन गरेर संविधान दिवस मनाएको हो ।

May be an image of lighting, hospital and text

May be an image of lighting

चर्चामा

सम्बन्धित समाचार