• होमपेज
  • सुचना प्रबिधी
  • नेपाल आयल निगमले माग्यो विभिन्न पदका लागि कर्मचारी

नेपाल आयल निगमले माग्यो विभिन्न पदका लागि कर्मचारी

  • शुक्रबार, भदौ २८, २०८१
नेपाल आयल निगमले माग्यो विभिन्न पदका लागि कर्मचारी

नेपाल आयल निगम लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै निगमले लोकसेवा आयोगबाट परीक्षा लिने गरी कर्मचारी माग गरेको हो् ।

खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी रूपमा पूर्ति गरिने भएकोले इच्छुक योग्य नेपाली नागरिकले अनलाइनमार्फत २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरी म्याद सकिएको मितिले ७ दिनभित्र दरखास्त फाराम पेस गर्नु सकिने निगमले जनाएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार