• होमपेज
  • सुचना प्रबिधी
  • पत्रकार महासङ्घको निर्वाचन असोज ५ गते हुने

पत्रकार महासङ्घको निर्वाचन असोज ५ गते हुने

  • आइतवार, भदौ १६, २०८१
पत्रकार महासङ्घको निर्वाचन असोज ५ गते हुने

नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी असोज ५ गते हुने भएको छ । महासङ्घका अध्यक्ष विपुल पोख्रेलले आइतबार  विज्ञप्ति जारी गर्दै  निर्वाचनबारे जानकारी दिएका हुन् । उनले निर्वाचन सम्पन्न गर्नका लागि सबैले रचनात्मक सहयोग गर्न अपिलसमेत गरेका छन् । यसअघि पटकपटक मिति तोकिए पनि  महासङ्घको  निर्वाचनका हुन सकेको थिएन ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार