• होमपेज
  • समाचार
  • एकीकृत समाजवादीको महिला उपाध्यक्षमा राई निर्वाचित, झाक्री पराजित

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा राई निर्वाचित, झाक्री पराजित

  • बुधबार, भदौ १२, २०८१
एकीकृत समाजवादीको महिला उपाध्यक्षमा  राई निर्वाचित, झाक्री पराजित

काठमाडौं– नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छिन् । राई निर्वाचित भएसँगै उक्त पदमा प्रतिस्पर्धामा रहेकी रामकुमारी झाँक्री पराजित भएकी छन् ।

राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाएकी छिन् । राई माधव नेपालको टिमबाट थिन् भने झाँक्री जलनाथ समूहबाट उम्मेदवार रहेकी थिइन्।

चर्चामा

सम्बन्धित समाचार