• होमपेज
  • कला /साहित्य
  • जनक बिसीकाे (तिजी संग्रह) जनआन्दोलनको खाँचो

जनक बिसीकाे (तिजी संग्रह) जनआन्दोलनको खाँचो

  • सोमवार, भदौ १०, २०८१
जनक बिसीकाे  (तिजी संग्रह) जनआन्दोलनको खाँचो

तिज आयो घुमीफिरी लौ हेर- हामी सबै मिलेर नाचौ बरिलै – २
महिला अधिकार यो ब्यबब्यबस्था दिदैन_
महिला मुक्ति आन्दोलन सशक्त बढाऊ बरिलै_२

देशको आज दुःखेको घाऊ – गरिब जनतालाई के खाऊ के लाऊ छ नि बरिलै _२
क्रान्तिपथमा अघिअघि बढदै जाऊ- माक्र्स एंगेल्स लेनिन माओको बाटोमा कुदौ बरिलै -२

सांमन्तको साम्राज्य आज – द्दवस्त पार्ने अठोत गरौ बरिलै- २
महिला अधिकार हनन भएको छ- संघर्ष शिल बनैर मुक्तिमार्ग पहिल्याऊ बरिलै -२

देशलाई आज अफ्ठारोमा पारेका छन- राजस्व रित्याएर देश झनै गरिब बरिलै- २
अधिनायकवादी शाषनको गन्ध- ऊठौ अब उदघोष गरि जनआन्दोलनको खंचो बरिलै – ३

चर्चामा

सम्बन्धित समाचार