• होमपेज
  • कला /साहित्य
  • मेरि बुढी तोखीलाई क्या लिउँलो यैपाला गोराकि ?

मेरि बुढी तोखीलाई क्या लिउँलो यैपाला गोराकि ?

  • आइतवार, भदौ ९, २०८१
मेरि बुढी तोखीलाई क्या लिउँलो यैपाला गोराकि ?

देउडा खेल खेल्ला मु देउणा हालुँलो यै पाला गोराकि
पिठि लाई आउँन्याछु रुप्याको पुलो यैपाला गोराकि

ए बुणि मुलै सेटले छुट्टि दियाछ घर आउँन्या हुँ पक्का
देउ पितर दाइन् हौइर्या तमै शीत हुँलो यैपाला गोराकि

चेलिकी ल्याइ लेहेङ्गा कुर्ती” चेलाकी जिन्स किन्याछु
मेरि बुढी तोखीलाई क्या लिउँलो यैपाला गोराकि ?

ब्वारी सेल्फी खिच्दै सासुससुरानशीत टिकटक बनाली
तोखिपन ल्याउँन्याछु मोबाइल ठुलो यै पाला गोराकि

मैदा र्याली चासनी बनाइ जिल्फी मिठाई टन्न कनाइ
गेदा डम्म भरिन्या गरि घरै पकुँलो यै पाला गोराकि

 

चर्चामा

सम्बन्धित समाचार