• होमपेज
  • क्रिकेट
  • नेपाल प्रिमियर लिगको लोगो र खेल मिति सार्वजनिक

नेपाल प्रिमियर लिगको लोगो र खेल मिति सार्वजनिक

  • मङ्लबार, भदौ ४, २०८१
नेपाल प्रिमियर लिगको लोगो र खेल मिति सार्वजनिक

काठमाडौं– नेपाल क्रिकेट संघले (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो सार्वजनिक गरेको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सोमबार एनपीएलको लोगो र खेल तालिका घोषणा गरेका हुन् ।

रातो रंगको लोगोमा बल र ब्याटका साथै चन्द्र र सूर्य देख्न सकिन्छ । क्यानले आगामी मंसिर १५ देखि पुस ६ (नोभेम्बर ३० देखि डिसेम्बर २१) सम्म प्रतियोगिता हुने जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार