• होमपेज
  • स्टक
  • उच्च मूल्यबाट २३०० घट्यो सुन

उच्च मूल्यबाट २३०० घट्यो सुन

  • बुधबार, साउन २३, २०८१
उच्च मूल्यबाट २३०० घट्यो सुन

अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनेको सुन मंगलबार तोलामा २३०० घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार रुपैयाँ रहेको सुनको भउ आज १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा ६० रुपैयाँ घटेको छ । आज प्रतितोला चाँदीको भाउ १७२५ रुपैयाँ छ ।

चर्चामा

सम्बन्धित समाचार