• होमपेज
  • सेलिब्रेटी
  • आशा केसीकाे अहिले तिजमा घुमाइ दिनु गुल्मी दरवार नयाँ तिज गित हान्देउ गुलेलीले (भिडियो सहित)

आशा केसीकाे अहिले तिजमा घुमाइ दिनु गुल्मी दरवार नयाँ तिज गित हान्देउ गुलेलीले (भिडियो सहित)

  • सोमवार, साउन १४, २०८१
आशा केसीकाे अहिले तिजमा घुमाइ दिनु गुल्मी दरवार  नयाँ तिज गित हान्देउ गुलेलीले (भिडियो सहित)

बाजुरा– म्यूजिक नेपालको नयाँ तीज गीत “हान्देउ गुलेलीले“ बजारमा ल्याएको छ । चर्चित कलाकार रामजि खाड र रुविना अधिकारीको लयमा रहेको हान्देउ गुलेलीले नयाँ तिज गित बजारमा ल्याएका हुन । म्युजिक नेपालको युटुव च्यानलमार्फत सो भिडियो सार्बजनिक गरिएको छ । साे गितमा आशा केशीकाे अहिलेकाे तिजमा घुमाइ दिनु गुल्मी दरवार अर्काे साल त हुन्छ तिमिसंगै घरबार भन्ने शब्दले निकै चर्चा बटुलेकाे छ ।
सो गितमा गायक आयुष कुँवर, बलकुमार श्रेष्ठ, नन्दु परियार, राजेन्द्र घर्ती मगर,पवित्रा सरतुंगे मगर, लुमा केसी, आशा केसी,रमिला विक लगायतका कलाकारहरु रहेका छन । राजु केसीको गितमा संगीत आयुष कुँवर घनश्यामको रहेको छ । सो गितमा संगीत संयोजक सुनिल परियार र रेकर्डिस्ट सुमन राना र खुमान राना रहेका छन ।
अडियो मिक्सिङ कुमार राणाको रहेको छ भने, मारुनी डिजिटल स्टुडियोमा रेर्कड गरिएको गितमा बासुरी रत्न बि.के, सारंगी हेमन्त खाछ रसाइली, मादलमा मदन रेग्मीको र सहानाइ शिशिर रहेका छन ।
कलाकार रामजी खाँड र रुबिना अधिकारी रहेको सो गितको व्यवस्थापन रामजीप्रसाद पन्त र सम्पादक विष्णु शर्मा रहेका छन । सिनेमेटोग्राफर करण चैसिरले गरेका छन भने पोस्ट प्रोडक्शन ई. नेपाल खबर प्रालिले गरेको गितको निर्देशन निर्देशक स्मृति तिमिल्सिना गुरुआमा रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार