• होमपेज
  • समाज
  • अछाममा लागुऔषधसहित एक जोडी पक्राउ

अछाममा लागुऔषधसहित एक जोडी पक्राउ

  • शनिबार, साउन १२, २०८१
अछाममा लागुऔषधसहित एक जोडी पक्राउ

अछाम– अछाममा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको मंगलसेन नगरपालिका–५ बाट कैलालीको कैलारी गाउँपालिका–७ का ३० वर्षीय प्रकाश बोहरा र २९ वर्षीया कल्पना भण्डारी पक्राउ परेका छन्।
उनीहरु श्रीमान श्रीमती हुन्। आफ्नो ससुरालीको घरमा बस्दै आएका उनीहरुलाई ३८० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार