• होमपेज
  • समाचार
  • स्रोत नखुलेको २२ लाख भारुसहित नेपाली युवा एसएसबीको नियन्त्रणमा

स्रोत नखुलेको २२ लाख भारुसहित नेपाली युवा एसएसबीको नियन्त्रणमा

  • शुक्रबार, साउन ११, २०८१
स्रोत नखुलेको २२ लाख भारुसहित नेपाली युवा एसएसबीको नियन्त्रणमा

दार्चुला — भारतीय सुरक्षाकर्मीले स्रोत नखुलेको भारतीय रूपैयाँसहित नेपाली युवकलाई नियन्त्रणमा लिएको छ । दार्चुला सदरमुकामस्थित नेपाल-भारत जोड्ने झोलुंगे पुलमा जाँच गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बैतडीको डिलाशैनी गाउँपालिका-३ का प्रकाश धामीलाई स्रोत नखुलेको २२ लाख भारुसहित पक्राउ गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

बिहीबार बिहान पुलमा खटिएको ११ औं बटालियन एसएसबी डीडीएहाट प्रहरीले युवकलाई नियन्त्रणमा लिँदै रकम बरामद गरेको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार