शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बाग्मती प्रदेश
  • बागमतीमा दुई दिन समय दिएर नयाँ सरकार गठन आह्वान

बागमतीमा दुई दिन समय दिएर नयाँ सरकार गठन आह्वान

  • आइतवार, साउन ६, २०८१
बागमतीमा दुई दिन समय दिएर नयाँ सरकार गठन आह्वान

हेटौंडा  —बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन् ।

उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन् ।

आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा बुझाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार