• होमपेज
  • कर्णाली प्रदेश
  • मुगुको दार्मा केन्द्रविन्दु भएर भूकम्प

मुगुको दार्मा केन्द्रविन्दु भएर भूकम्प

  • बुधबार, साउन २, २०८१
मुगुको दार्मा केन्द्रविन्दु भएर भूकम्प

मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ४० मिनेटमा ३.९ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

चर्चामा

सम्बन्धित समाचार