• होमपेज
  • प्रवास
  • भारतीय प्रधानमन्त्री मोदीले दिए ओलीलाई बधाइ

भारतीय प्रधानमन्त्री मोदीले दिए ओलीलाई बधाइ

  • सोमवार, असार ३१, २०८१
भारतीय प्रधानमन्त्री मोदीले दिए ओलीलाई बधाइ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केपी शर्मा ओलीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाइ दिएका छन् । सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले ओलीको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार