• होमपेज
  • मनोरञ्जन
  • बबिना भट्टराईको एउटा सानु घर म्युजिक भिडीयो सार्बजनिक

बबिना भट्टराईको एउटा सानु घर म्युजिक भिडीयो सार्बजनिक

  • शुक्रबार, असार २८, २०८१
बबिना भट्टराईको एउटा सानु घर म्युजिक भिडीयो सार्बजनिक

बबिना भट्टराईको एउटा सानो घर म्युजिक भिडीयो सार्बजनिक भएको छ । शुनिल मास्केकाे लय र बबिना भट्टराईको स्वरमा सो गित बजारमा आएको छ ।
म्युजिक भिडीयोमा नुतन भुषालको युटुव च्यानलबाट सार्बजनिक गरिएको छ । सो गितमा सुनिल मास्केले म्युजिक भरेका छन भने सन्जिब बराईलिले एरेन्ज र राजेश श्रेष्टले रेर्कड गरेका हुन । साे भिडीयाेकाे मिक्सिग किशाेर थापाले गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार