• होमपेज
  • राजनीति
  • एकीकृत समाजवादीको महाधिवेशनबाट ९३ सदस्यीय कमिटी घोषणा (सूचीसहित)

एकीकृत समाजवादीको महाधिवेशनबाट ९३ सदस्यीय कमिटी घोषणा (सूचीसहित)

  • शुक्रबार, असार २१, २०८१
एकीकृत समाजवादीको महाधिवेशनबाट ९३ सदस्यीय कमिटी घोषणा (सूचीसहित)

काठमाडौं : नेकपा एकीकृत समाजवादीको १०औं महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ। बाँकी मनोनीत गर्नेगरी हाललाई ९३ सदस्यीय कमिटी चयन गरिएको हो।

एकीकृत समाजवादीले बिहीबार अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत चयन गरेको थियो। अध्यक्षमा माधव कुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए।

एकीकृत समाजवादीले १०औं महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो।

हेर्नुस् सूची

चर्चामा

सम्बन्धित समाचार