• होमपेज
  • देश
  • बंगलादेशले नेपाललाई दियो १०७ रनको चुनौती

बंगलादेशले नेपाललाई दियो १०७ रनको चुनौती

  • सोमवार, असार ३, २०८१
बंगलादेशले नेपाललाई दियो १०७ रनको चुनौती

आईसीसी टी–२० क्रिकेटको अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको चुनौती दिएको छ । नेपालसँग बंगलादेश १९.३ बल खेल्दै १०६ रनमा अलआउट भएको हो ।

बंगलादेशलाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुईदुई विकेट हात पारे । बंगलादेशका दुई ब्याट्सम्यान रनआउट भए । बंगलादेशका लागि शकिब अल हसनले सर्वाधिक १७ रन बनाए । महमुदुल्लाहले १३ रन बनाए ।

चर्चामा

सम्बन्धित समाचार