• होमपेज
  • कला /साहित्य
  • पारस भट्ट प्यासीको सँगिनी छन्दमा कविता – कानुन लेख्या कागज सण्या”

पारस भट्ट प्यासीको सँगिनी छन्दमा कविता – कानुन लेख्या कागज सण्या”

  • शनिबार, बैशाख २२, २०८१
पारस भट्ट प्यासीको सँगिनी छन्दमा कविता – कानुन लेख्या कागज सण्या”

 

कामत यालै झिक्कैई हनान् ,
गर्यालै जत्ती नपुग्या खान।
स्वदेश छाणी प्रदेस झान ,
झानुई पण्यो चाहिँदो खान।

नहुन् लै सक्का सपना पुरा
कसोब हुन्छ प्रदेश् को कुरा
अकाल्मै भयो बैकुण्ठ वास
नेपाल फर्क्या कत्तिका लास

देशकी गति ओराला लागी,
नहुन्या भयो बिकाश भागी।
नेताज्यु भर अफनौइ् धानु,
घुम्याइ कुर्ची बसेर खानु।

योतेरि पाटी उमेरी पाटी,
मर्याका छन आपस् मै काटी।
कुर्चिकी लेखा लणैइ अति,
गद्याहौ नेता झकणा कति।

कानुन लेख्या कागज सण्या,
हत्यारे हिन्सा काटमार् बण्या।
छनया चोर जालीरे फटा,
सोझारे साझा आथ्थिन लटा।

भागुरे निरु सम्झ्याले दिक्क
अच्याल चेली डरना झिक्क
लाउना ट्याप्या चेलिन आँखा
भउतै चेला भयाछन् माखा

नहुनु काम बढेर गयो,
एकलो हिट्ट खतरा भयो।
हणैन च्याप टाँसीइ दिना,
नगद्द्दा काम गरेर हिन्ना।

यो राजनीति घुसनी जाँलै,
पावर पैंसा भ्यासुक पालै।
चलना झिक्क पैंसाका खेल,
दोशी याँ छुट्या निर्दोशि झेल।

चर्चामा

सम्बन्धित समाचार