मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • समाज
  • धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

  • आइतवार, बैशाख २, २०८१
धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

धादिङ — धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ट्रकमा सवार ८ जना घाइते भएका छन् ।

नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले बताए ।

घाइते ८ जनालाई उद्दार गरी जिल्ला अस्पताल धादिङतर्फ ल्याइँदै गरेको एसपी मिश्रले जानकारी गराए ।

चर्चामा

सम्बन्धित समाचार