शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • ऐन महरलाई फेरि केन्द्रीय कमिटीमा फर्काइयो

ऐन महरलाई फेरि केन्द्रीय कमिटीमा फर्काइयो

  • सोमवार, चैत्र १२, २०८०
ऐन महरलाई फेरि केन्द्रीय कमिटीमा फर्काइयो

काठमाडौं– नेकपा एमाले ऐन महरलाई फेरि केन्द्रीय सदस्यमा मनोनित गरेको छ। आइतबार बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले महरलाई पुन: केन्द्रीय सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।

उपमहासचिव प्रदीप ज्ञवालीले महरले निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएपछि केन्द्रीय सदस्यमा मनोनित गरेको जानकारी दिए।

यसअघि ‘यौनसम्बन्धी विवाद’को अडियो सार्वजनिक भएपछि सचिवालय बैठकले उनलाई बर्खास्त गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार