बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बडिमालिका
  • बाजुरा जिल्लाभर भोलि विद्युत सेवा अवरुद्ध हुने

बाजुरा जिल्लाभर भोलि विद्युत सेवा अवरुद्ध हुने

  • मङ्लबार, फाल्गुन २९, २०८०
सेयर गर्नुहोस् :
बाजुरा जिल्लाभर भोलि विद्युत सेवा अवरुद्ध हुने

बाजुरा– बाजुराको सदरमुकाम मार्तडी लगायत राष्ट्रिय प्रशारण लाईन बिस्तार भएका क्षेत्रमा  भोलि बुधबार राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा अवरुद्ध हुने भएको छ । बाजुरा वितरण केन्द्रले आज सार्वजनिक सूचना जारी गर्दै बाजुरा वितरण केन्द्र अन्तरगत बल्दे माथि पहिराेमा रहेका पाेलहरु ढल्ने सम्भावना रहेकाेले  पाेलहरुकाे निर्माणको काम गर्ने भएकोले जिल्लाभरी  बुधबार बिहान ७ बजेदेखी साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएकाे छ ।

May be an image of blueprint and text

चर्चामा

सम्बन्धित समाचार