शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • कर्णाली नदीमा एक जना मृत फेला

कर्णाली नदीमा एक जना मृत फेला

  • मङ्लबार, फाल्गुन २९, २०८०
कर्णाली नदीमा एक जना मृत फेला

बाजुरा— कर्णाली नदीमा एक जना मृत फेला परेका छन् । बुढीनन्दा नगरपालिका-४ घोडाकोट बस्ने ५९ वर्षीया बिस्न धामी मृत फेला परेका हुन् ।

प्रहरीको टोली गएको बेला कर्णाली नदीमा धामी मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । मृतककाे शव पोस्टमार्टमका लागि  प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार