आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ६ नुनेपानीको एक पसलमा आगलागी

बडिमालिका ६ नुनेपानीको एक पसलमा आगलागी

  • मङ्लबार, फाल्गुन २९, २०८०
बडिमालिका ६ नुनेपानीको एक पसलमा आगलागी

बाजुरा– बडिमालिका नगरपालिका वडा न ६ स्थित नुनेपानीको एक पसलमा राति आगलागी भएको छ । सोही वडाको पानिनाउला घर भई साफेँ मार्तडी सडक अन्तरगत नुनेपानीमा ब्यबासाय गर्दै आएका उमेश कार्कीको पसलमा आगलागी भएको हो । आगलागी के कसरी भएको भन्ने बिषयका बिबवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
नेपाल प्रहरी ससस्त्र प्रहरी लगायतले आगलागि नियन्त्रणमा  गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आगलागीबाट पुरै पसल जेलेर नस्ट भएको र पसलमा रहेको धनमालको क्षेती विवरण आउन बाकी रहेको प्रहरीको भनाई रहेको छ । मानविय क्षेती भने नभएकाे जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार