मिलेनियम चालेन्ज कार्पोरेशन एमसिसि अब देशमा सक्रिय देखियो !
एमसिसि संझौता होईन संन्धि हो भनेर आफै अमेरिका बोल्यो !!
एमसिसि नेपालको कानुन भन्दा माथि छ !
२०७२ को संबिधानलाई नै जलाई दिएको छ!!
एमसिसि संन्धि गर्ने ‘ ए !!! दलाल हरू कहां छस???
देशलाई लुटदासम्म लुटेर सुईजरल्यान्ड अमेरिकामा गयर बस !!
देशमा अब साम्राज्यबादको आगमन भयो !
बिर पुर्खा गोर्खाली सान हावासंगै उडाउँदै लग्यो !!
जागौ अब देशबासी सबै एक हौ !
संगठित आन्दोलनले अब अमेरिकी साम्राज्यबाद भगाऔ !!