कठमाडौँ —नेपाली कांग्रेस सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानले घोषणापत्र सार्वजनिक गरेको छ । शनिवार बानेश्वरमा आयोजित एक कार्यक्रममार्फत सो संगठनले घोषणापत्र सार्वजनिक गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी नेतृत्वको सो संगठनले मुलुकमा हिन्दु राष्ट्र स्थापना गर्ने अभियान सञ्चालन गर्दै आएको छ । सो संगठनको नेतृत्वमा कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र कांग्रेस नेता लोकेश ढकाल लगायत रहेका छन् ।
यस्तो छ घोषणापत्र–