• होमपेज
  • त्रिवेणी
  • बाजुराकाे त्रिबेणी नगरपालिकाकाे घट्टेखाेलामा एक जना मृत फेला

बाजुराकाे त्रिबेणी नगरपालिकाकाे घट्टेखाेलामा एक जना मृत फेला

  • शुक्रबार, फाल्गुन ४, २०८०
बाजुराकाे त्रिबेणी नगरपालिकाकाे घट्टेखाेलामा एक जना मृत फेला

बाजुरा– बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्। त्रिबेणी नगरपालिका ४ घट्टेखोला स्थित सोही ठाउँ बस्ने ४२ वर्षीय रुपक साउँद बिहीवार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भई रहेको जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार