बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकामा गोली चल्दा १ जनाको मृत्यु २१ जना घाइते

अमेरिकामा गोली चल्दा १ जनाको मृत्यु २१ जना घाइते

  • बिहिबार, फाल्गुन ३, २०८०
अमेरिकामा गोली चल्दा १ जनाको मृत्यु २१ जना घाइते

अमेरिकाको मिसौरीस्थित केनसस सिटीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । बीबीसीका अनुसार केनसस सिटीमा चिफ्स बाउल विजय परेडको अन्त्यतिर युनियन स्टेसन नजिक गोली चलेको थियो । गोली चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार