बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • पुष्पा सर्मा र मिलन लामाको लाईभ दोहोरी राईझुमा (भिडियो सहित)

पुष्पा सर्मा र मिलन लामाको लाईभ दोहोरी राईझुमा (भिडियो सहित)

  • सोमवार, माघ २२, २०८०
पुष्पा सर्मा र मिलन लामाको लाईभ दोहोरी राईझुमा (भिडियो सहित)

बाजुरा– पुष्पा शर्मा र मिलन लामाको स्वरमा रहेको राइझुमा बोलको गितले दर्शक र सर्जकलाइ भाबुक बनाएको छ । कमल वली र यज्ञराज उपाध्यायको स्वारमा रहेकोे सो गित पुष्पा सर्मा र मिलन लामाले गाएपछि दर्शकलाइ भाबुक बनाएको हो । सो गितमा जाजरकोटमा गएको भुकम्प र माया प्रेम सम्बन्धीका सब्दहरु रहेका छन ।

राइझुमा गित पुष्पा शर्माको अफिसीयल युटुव च्यानलबाट सार्बजनिक भएको छ । राइझुमा बोलको गितको म्युजिकमा राजेश गन्दर्भ, मित्र अधिकारी, प्रबिन रसाईली, खेम रानामगर रहेका छन भने मोडेलमा लुकमान घत्री र गोमन राना रहेका छन ।

प्राबिधीमा नारायनदत्त उपाध्याय र खगेन्द्र न्यौपानेले सहयोग गरेको गित दर्शकले अत्याधिक मन पराईएको गितको रुपमा रहेको छ । दर्पन प्राइभेट लिमीटेडले सो गितको अडियो र भिडीयोमा योमन रोक्का क्षेत्रीले सहयोग गरेका छन ।

राइझुमा बोलको गितमा पुष्पा शर्मालाई निसानु सुनार संगम सेर्पा र सुनिता बुढाथोकीले साथ दिएकी छन भने । मिलन लामालाई रोमश भण्डारी धुर्व धिताल र कमल चेपाङले साथ दिएका छन । पुष्पा शर्माका यस अघिका गितहरु पनि दर्शकले धेरै मन पराएका छन ।

चर्चामा

सम्बन्धित समाचार