बुधबार, असार १७, २०८३
  • होमपेज
  • समाचार
  • सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा बहस सकियो

सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा बहस सकियो

  • शुक्रबार, पुस १३, २०८०
सेयर गर्नुहोस् :
सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा बहस सकियो

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दाको बहस सकिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित गौशला २६ आफैं उपस्थित भएर आफ्ना धारणा राखेकी थिइन् । यो मुद्दामा आजै शुक्रबार आदेश आउनेछ।

१६ महिनाअघि क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिकामाथि बलात्कार गरेको आरोपमा मुद्दा चलेको थियो । यो मुद्दामा पटक पटक सुनुवाइ र अदालतबाट विभिन्न कागजात झिकाउने आदेश भइसकेको थियो ।

चर्चामा

सम्बन्धित समाचार