• होमपेज
  • समाचार
  • नेपाल प्रहरीका ६६२ बरिष्ठ हवल्दार असईमा र ५१३ असई सईमा बढुवा (सूचीसहित)

नेपाल प्रहरीका ६६२ बरिष्ठ हवल्दार असईमा र ५१३ असई सईमा बढुवा (सूचीसहित)

  • शनिबार, पुस ७, २०८०
नेपाल प्रहरीका ६६२ बरिष्ठ हवल्दार असईमा र ५१३ असई सईमा बढुवा (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले ६६२ जना प्रहरी बरिष्ठ हवल्दारलाई असईमा बढुवा गरेको छ । त्यस्तै, ५१३ प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई)मा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा तथा पदस्थापनको जानकारी गराएको हो ।

बढुवा नियुक्ति भएका सबै प्रहरी अधिकारीलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत अहिले पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको बढुवा समितिको सचिवायलले जनाएको छ ।

हेर्नुहोस ५१३ असई सईमा बढुवा भएको सूची

चर्चामा

सम्बन्धित समाचार