• होमपेज
  • समाचार
  • नेपाली सेनाद्वारा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान

नेपाली सेनाद्वारा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान

  • शुक्रबार, मंसिर २२, २०८०
नेपाली सेनाद्वारा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौँ — नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । आज एक सूचना जारी गर्दै प्राड, प्राविधिक र विविध सेवातर्फका अधिकृतको लागि दरखास्त माग गरिएको हो ।

पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने निर्देशनालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार