सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • प्रदीपको अभिनय रहने हिन्दी चलचित्र ‘ऐरी’ निर्माणको घोषणा

प्रदीपको अभिनय रहने हिन्दी चलचित्र ‘ऐरी’ निर्माणको घोषणा

  • मङ्लबार, मंसिर १२, २०८०
प्रदीपको अभिनय रहने हिन्दी चलचित्र ‘ऐरी’ निर्माणको घोषणा

काठमाडौ—अभिनेता प्रदीप खड्काले फिल्म ‘ऐरी’ मार्फत हिन्दी फिल्ममा डेब्यु गर्ने भएका छन्।

मंगलबार निर्माण टिमले फिल्मको टिजर र पोस्टर सार्वजनिक गर्दै प्रदीपले बलिउडमा इन्ट्री गर्न लागेको जानकारी दिएको हो।

फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको बताईएको छ । पोस्टरमा भने प्रदीप र बाघको तस्बिर राखिएको छ ।

जीवन थापाको निर्देशन हुने यो फिल्म हिन्दीसहित दक्षिण भारतीय भाषाहरूमा समेत बन्नेछ। सुवास कालेसहित रञ्जनकुमार गुप्ता र राजन कुँवर फिल्ममा निर्माताका रूपमा रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार