• होमपेज
  • राजनीति
  • धनगढीमा बस्ने भनिएको एमाले बैठक काठमाडौंमै

धनगढीमा बस्ने भनिएको एमाले बैठक काठमाडौंमै

  • बुधबार, कार्तिक २२, २०८०
धनगढीमा बस्ने भनिएको एमाले बैठक काठमाडौंमै

काठमाडौं —नेकपा एमालेले धनगढीमा राख्ने भनेको केन्द्रीय कमिटी बैठक काठमाडौमै बस्ने भएको छ ।

बुधबारको सचिवालय बैठकले आगामी ६ मंसिरमा मिति तोक्दै काठमाडौंमै केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको हो ।

मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियानबारे निर्णय गर्न ढिलाइ हुने भएकाले काठमाडौंमा नै बैठक रख्ने निर्णय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

चर्चामा

सम्बन्धित समाचार