शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मानिसको जिन्दगी संघर्षकाे सफर हो

मानिसको जिन्दगी संघर्षकाे सफर हो

  • बुधबार, कार्तिक २२, २०८०
मानिसको जिन्दगी संघर्षकाे सफर हो

मानिसको जिन्दगी शङ्घर्श हो सफर हो,
बांचनको लागी गर्नैपर्ने एउटा यो कर हो।

अहिले डर छैन बाघ भालुको बनमा कतै,
तर मानिसलाई खाने मनभित्रको डर हो।

निर्धक्क भई बांचौं र बांच्न देउ अरूलाई,
यही यो संसारको र समाजको डगर हो।

देश रत्तियो युवा बिनाको देश कम्जोर छ,
हामि जिउंनु भनेकै एक आर्काको भर हो।

नखाउ रक्सी जिवन बर्वाद हुन्छ र समाज,
बजारमा बिक्ने खाद्यान नि उस्तै जहर हो।

हामी प्रकृती समाज संग सधै शंघर्ष गर्छौं,
भित्रको कुरा जान नसक्ने छ भने घर हो।

चर्चामा

सम्बन्धित समाचार