बिहिबार, मंसिर २०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • डब्लूएचओको दक्षिणपूर्वी एसिया निर्देशकमा बंगलादेशी प्रधानमन्त्रीकी छाेरी वाजेद विजयी

डब्लूएचओको दक्षिणपूर्वी एसिया निर्देशकमा बंगलादेशी प्रधानमन्त्रीकी छाेरी वाजेद विजयी

  • बुधबार, कार्तिक १५, २०८०
डब्लूएचओको दक्षिणपूर्वी एसिया निर्देशकमा बंगलादेशी प्रधानमन्त्रीकी छाेरी वाजेद विजयी

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रको निर्देशकमा बंगलादेशकी साइमा वाजेद विजयी भएकी छिन् ।

भारतको नयाँ दिल्लीमा भएको निर्वाचनमा बंगलादेशकी वाजेद चयन भएकी हुन् । उनी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् ।

उक्त पदका लागि नेपालका डा. शम्भुप्रसाद आचार्य पनि प्रतिस्पर्धामा थिए । उनले आगामी फेब्रुअरी १ बाट कार्यभार सम्हाल्ने डब्लूएचओले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार