सोमवार, बैशाख २४, २०८१

मुक्तक :- दशै

  • बुधबार, कार्तिक १, २०८०
मुक्तक :-  दशै

दशैको लागी लुगा किन्न तल बजार म गयको थिए!
२५० को शाणिलाई साहुले ५००० हजार मुल्य गरी दिदा म त फर्केर आई दिर !! २

# केहि त गरू भनेर परिवार छोराछोरी खुसी राखु भनेको थिए!
कालापानी लिम्पियाधुरा र लिपुमा भारतीय मोदी घुमेर पुजा लगाई दिदा ओली र प्रचन्डलाई झलझली संझिरहे !! २

चर्चामा

सम्बन्धित समाचार