आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • कुन्डाली समाज सेवाद्धारा दशैं तथा शुभ दिपावलीको अवसरमा सुभकामना आदानप्रदान कार्यक्रम

कुन्डाली समाज सेवाद्धारा दशैं तथा शुभ दिपावलीको अवसरमा सुभकामना आदानप्रदान कार्यक्रम

  • मङ्लबार, अशोज ३०, २०८०
कुन्डाली समाज सेवाद्धारा दशैं तथा शुभ दिपावलीको अवसरमा सुभकामना आदानप्रदान कार्यक्रम

बाजुरा —कुन्डाली समाज सेवा क्षेत्र नंः १ बाजुराले नेपाली हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभदिपावलीको अवसरमा सुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

मंगलबार जिल्ला समन्वय समिति बाजुरामा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । चाडवाडमा आपसमा भेटघाट तथा सामाजिक सदभावको पर्वका रुपमा दशैंलाई लिदै आपसमा सुभकामना आदा प्रदान कार्यक्रम गरिएको कुन्डाली समाज सेवा क्षेत्र नंः १ का सुमन शाहीले बताएका छन ।

कुन्डाली समाज सेवाका संयोजक विनोद शाहीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन दिल बहादुर धामीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार