बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • एप्पलको आईफोन १५ सिरिज नेपाली बजारमा, कुन मोडलको मूल्य कति ?

एप्पलको आईफोन १५ सिरिज नेपाली बजारमा, कुन मोडलको मूल्य कति ?

  • आइतवार, अशोज २८, २०८०
एप्पलको आईफोन १५ सिरिज नेपाली बजारमा, कुन मोडलको मूल्य कति ?

काठमाडौँ — नेपालमा एप्पलको लागि एकमात्र आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्राइभेट लिमिटेड (जेनएक्सटी)ले आईफोन १५ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ ।

एप्पलको आईफोन १५ सिरिज नेपाली बजारमा, कुन मोडलको मूल्य कति ?

प्राविधिक अनुभवलाई नवीनतम प्रदान गर्न आईफोन १५ सिरिज कोसेढुङ्गाको रूपमा रहने कम्पनीको दाबी छ । आईफोन १५ मा कम्प्लिमेन्ट्री १ वर्ष विस्तारित वारेन्टी, एक पटकको स्क्रिन प्रतिस्थापन, २० वाटको एडप्टर समावेश छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा शून्य डाउन भुक्तानीका साथ सजिलो ईएमआई विकल्प आईफोन १५ खरिदका लागि उपलब्ध रहेको जेनएक्सटीले जनाएको छ ।

कुन मोडलका आईफोनको मूल्य कति ?

Model Name Capacity MRP
iPhone 15 128 GB 157500
iPhone 15 256 GB 176500
iPhone 15 512 GB 214500
iPhone 15 Plus 128 GB 176500
iPhone 15 Plus 256 GB 195500
iPhone 15 Plus 512 GB 233500
iPhone 15 Pro 128 GB 195500
iPhone 15 Pro 256 GB 214500
iPhone 15 Pro 512 GB 253000
iPhone 15 Pro 1 TB 290500
iPhone 15 Pro Max 256 GB 233500
iPhone 15 Pro Max 512 GB 271500
iPhone 15 Pro Max 1 TB 309500

चर्चामा

सम्बन्धित समाचार