शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • कोशी कांग्रेस संसदीय दलका नेता उद्दव थापाले राजीनामा दिने

कोशी कांग्रेस संसदीय दलका नेता उद्दव थापाले राजीनामा दिने

  • शनिबार, अशोज २७, २०८०
कोशी कांग्रेस संसदीय दलका नेता उद्दव थापाले राजीनामा दिने

विराटनगर —कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्दव थापाले पदबाट राजीनामा दिने भएका छन् । थापाले शनिबार आफ्नो पदबाट राजीनामा दिने भएका हुन् ।

नेता थापाले दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिन लागेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार