बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश
  • डीभी आवेदन खुला, कात्तिक २१ गतेसम्म भर्न सकिने

डीभी आवेदन खुला, कात्तिक २१ गतेसम्म भर्न सकिने

  • बिहिबार, अशोज १८, २०८०
डीभी आवेदन खुला, कात्तिक २१ गतेसम्म भर्न सकिने

काठमाडौँ– सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) का लागि आवेदन खुला भएको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला भएको जानकारी दिएको हो ।

आवेदन अवधि आगामी कात्तिक २१ गते नेपाली समय अनुसार राति पौने ११ बजे बन्द हुनेछ ।

अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । डीभी परेर अमेरिका जानेहरूले उतैको ग्रिनकार्ड पाउने गर्छन् ।

डीभी आवेदन https://dvprogram.state.gov/मा गएर आफै भर्न सकिने दूतावासले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार