• होमपेज
  • देश
  • एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन

एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन

  • बुधबार, अशोज १७, २०८०
एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौं — नेकपा कम्युनिष्ट पार्टी नेकपाले एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेकपा कम्युनिष्ट पार्टी उपत्यका ब्यूरो जनवर्गीय संगठनको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिँदैन लगायतका नारा लगाएका थिए । अमेरिकाले सडक र प्रशारण लाइन बनाउन नेपाललाई एमसीसी परियोजना दिएको छ ।

संसदले पारित गरेको यो परियोजना अहिले कार्यान्वयनको चरणमै छ ।

चर्चामा

सम्बन्धित समाचार