बिहिबार, असार १८, २०८३
  • होमपेज
  • देश
  • बझाङ्गमा खोलाले बगाउँदा एक वृद्ध बेपत्ता

बझाङ्गमा खोलाले बगाउँदा एक वृद्ध बेपत्ता

  • आइतवार, भदौ २४, २०८०
सेयर गर्नुहोस् :
बझाङ्गमा खोलाले बगाउँदा एक वृद्ध बेपत्ता

बझाङः बझाङ्गमा खोलाले बगाउँदा एक जना वृद्ध बेपत्ता भएका छन्। जिल्लाको बुङ्गल नगरपालिका–२ बम्मरका ७२ वर्षीय चतुरे धामी शुक्रवार बेपत्ता भएका हुन्।

धामी सोही नगरपालिका–१ को पौडी बजारबाट सोलागाउँ जाने क्रममा शुक्रबार साँझ कालङ्गा खोला तर्दा बगेर बेपत्ता भएका प्रहरीले जनाएको छ। प्रहरीले धामीको खोजतलास गरिरहेकोे छ।

चर्चामा

सम्बन्धित समाचार